• शनिबार, साउन ९ २०८३

नेपाल र ओमानबीचको फाइनल खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने


आइतबार, कार्तिक १९ २०८०
1.1K
Shares

काठमाडौं । टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेल बराबरी भएको छ ।

नेपालले दिएको १८५ रनको लक्ष्य ओमानले ९ विकेट गुमाएर १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार