• शनिबार, साउन ९ २०८३

यूएईले टस जितेर पहिले ब्याटिङ रोज्याे, नेपाल बलिङ गर्दै


शुक्रबार, कार्तिक १७ २०८०
1.1K
Shares

आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।

आजको खेलको विजेताले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार