• शनिबार, साउन ९ २०८३

१९औं एसियाली खेलकुद: नेपाललाई भारतले दियो २०३ रनको लक्ष्य


मंगलबार, असोज १६ २०८०
1.9K
Shares

काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।

हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपालले दुई सय तीन रन बनाउनु पर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार