• शुक्रबार, साउन ८ २०८३

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि काठमाडौँ सुरु हुदै


सोमबार, असोज ८ २०८०
4.2K
Shares

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज सोमबारबाट काठमाडौँ सुरु हुँदैछ ।

अधिवेशन काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।

उद्घाटनअघि काठमाडौँको अनामनगर, लैनचौर, भद्रकाली लगायत विभिन्न स्थानबाट र्‍याली निकालिने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार