• शुक्रबार, साउन ८ २०८३

प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र सभामुख शिक्षण अस्पतालमा


मंगलबार, भाद्र २६ २०८०
1.5K
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पुर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे अस्पताल पुगेका छन् । खबर पाए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका थिए ।

गएराति १ बजे बालुवाटारस्थित निवासमै हृदयघात भएपछि नेम्वाङलाइ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो ।

अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको अस्पतालले जनाएको थियो ।

नेम्वाङको निधन भएको खवर बाहिरिएपछि थुप्रै नेता तथा कार्यकर्ताहरु अस्पताल पुगेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार