• शुक्रबार, साउन ८ २०८३

एमाले उपाध्यक्ष तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन


मंगलबार, भाद्र २६ २०८०
2.7K
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पुर्व सभामुख सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ ।

गएराति १ बजे बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो ।

अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको अस्पताल श्राेतले जनाएकाे छ  ।

चारपल्ट सभामुख बनिसकेका नेम्वाङ हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

नेम्वाङ २०५६ सालदेखि इलामबाट निरन्तर चुनावमा विजयी हुदै आएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार