• शुक्रबार, साउन ८ २०८३

एमाले लुम्बिनी प्रदेश अधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान जारी


मंगलबार, भाद्र १९ २०८०
2K
Shares

नेकपा एमाले लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो १ बजेसम्म चल्नेछ ।

भदौ १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा  अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल चुनावी  प्रतिस्पर्धामा  छन्।

महाधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ४ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार