• शनिबार, साउन ९ २०८३

मेयर बालेन शाहले दिए सिंहदरबारमा आगाे लगाउने चेतावनी


शनिबार, भाद्र १६ २०८०
2.1K
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगाे लगाउने चेतावनी दिएका छन् । शनिबार राति फेसवुक स्टाटस लेख्दै मेयर शाहले काठमाडाैं महानगरपालिकाकाे गाडी सरकारले राेके सिंहदरबारमा आगाे लगाइदिने चेतावनी दिएका हुन् । उनले सरकारलाई अपशब्द प्रयाेग गर्दै गालीलगाैज समेत गरेका छन् ।

हेर्नुस् उनले शनिबार राती फेसवुकमा लेखेकाे स्ट्याटस ।

‘आजको लागी केहि भएन ।

भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु ।

याद राख चोर सरकार ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार