• शनिबार, साउन ९ २०८३

लकडाउनको मोडालिटीबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दै


बिहिबार, जेष्ठ २२ २०७७
1.1K
Shares

काठमाडौं । लकडाउनको मोडालिटीबारे छलफल गर्न आज बिहिबार मन्त्रिपरिषद् बैठक भएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने जनाइएको छ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार