• शनिबार, साउन ९ २०८३

बकर ईदको अवसरमा असार १४ मा सार्वजनिक बिदा


मंगलबार, असार १२ २०८०
2K
Shares

काठमाडौं । सरकारले आगामी असार १४ गते बकर ईदमा देशैभर सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार