• सोमबार, साउन ११ २०८३

अन्तत: प्रमाणीकरण भयाे नागरिकता विधेयक


बुधबार, जेष्ठ १७ २०८०
650
Shares

काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

अघिल्लो संसदले दुई पटक पारित गरी पठाएकाे विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो ।

राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकबारे राष्ट्रपति पौडेलले यसअघि कानून व्यवसायीहरूसँग छलफलसमेत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार