• शनिबार, साउन ९ २०८३

आज मन्त्रिपरिषद बैठक बस्दै


शुक्रबार, जेष्ठ ९ २०७७
870
Shares

आज (शुक्रबार) मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठक बस्माने बताइएकाे छ । बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार