तिम्रो शालिनता
तिम्रो सामिप्यता,
तिम्रो आत्मियता
तिम्रो सहनशिलता
तिम्रो सुमधुर बोली,
तिम्रो निश्चल हासो
तिम्रो कोमल स्पर्श
र
तिम्रो न्यनो मायााको
अभै पनि आभाष भईरहेछ मलाई
तिमी जहां भएपनि
मेरो अशिम शुभकामना
तिमीलाई
भेल्नटाईन डे को ।।।
फेरी पनि हयापी भ्यालेनटाइन डे प्रिय ।।।
रचना ः किरण राज पाण्डेय