• शुक्रबार, साउन ८ २०८३

तोलामा छ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो


बुधबार, माघ ४ २०७९
1.2K
Shares

बुधबार सुनको भाउ तोलामै छ सय रुपैयाँले सस्तो भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन छापावाल सुन आज १ लाख ४ हजार ५ सय र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको हो। 

अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख ५ हजार १ सय र १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँ प्रतितोला घटेको छ। आज चाँदी १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको हो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार