• सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमालेको निर्णय


सोमबार, पुष २५ २०७९
575
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय गरेको सांसद ठाकुर गैरेले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिँदैछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार