• शनिबार, साउन ९ २०८३

भारतले नेपाली भुमिमा सडक बनाएको बिरोधमा नेविसंघले ग¥यो गोरखामा प्रदर्शन (भिडियो सहित)


आइतबार, बैशाख २८ २०७७
925
Shares

गोरखा । लिपुलेक क्षेत्रमा नेपाली भुमि मिचेर भारतले सडक बनाएको बिरोधमा नेपाल बिद्यार्थी संघले गोरखामा प्रदर्शन गरेको छ ।

नेपाली भुमि मिचेर भारतले धार्चुलाबाट लिपुलेक सम्म करिब ७८ किलोमिटर सडक निर्माण गरेको विषयमा सरकार उदासिन बनेको भन्दै नेविसंघ गोरखाले बिरोध जनाएको छ । आफ्नो भुमि मिचिँदा समेत सरकार मौन बसेको नेविसंघको आरोप छ ।

केपि ओली सरकारले नेपाली जनता प्रति अन्र्तघात गरेको आरोप लगाउँदै नेविसंघले आज साँझ गोरखा बजारमा राँके जुलुस सहित कोण सभा आयोजना गरेको अध्यक्ष सुवास अधिकारीले बताए ।
हेर्नुस भिडियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार