• सोमबार, साउन ११ २०८३

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा


बिहिबार, पुष २१ २०७९
605
Shares

k|wfgdGqL …k|r08Ú–e]6jftf{ sf7df8f}F, !* k'; M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú ;Fu ;f]daf/ k|wfgdGqL lgjf; afn'jf6f/df lgjf{rg cfof]usf cfo'Qmx? e]6jftf{ ub}{ . tl:a/ M k|bLk/fh jGt÷/f;;

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ पहिले राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिए । रुपन्देहीबाट निर्वाचन लड्न चाहेका उनले राष्ट्रिय सभाबाट राजीनामा दिएपछि उक्त सिट रिक्त भएको थियो ।

मन्त्रिपरषद्को बैठकको निर्णयपछि निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने एक सिटका लागि २५ माघमा निर्वाचन गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार