पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ।
आइतबार एक कार्यक्रमबीच विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन्।
विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा पुगेका थिए ।
तस्वीर : प्रचण्डको फेसबुकबाट




