• शुक्रबार, साउन ८ २०८३

१३२ रुपैयाँ नाघ्यो डलर, कुन मुद्राको भाउ कति ?


मंगलबार, पुष १२ २०७९
1.6K
Shares

नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ९५ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ५५ पैसा तोकिएको छ।

त्यस्तै युरोको खरिद दर १४० रुपैयाँ १७ पैसा बिक्री दर १४० रुपैयाँ ८१ पैसा कायम भएको छ। 

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ १३ पैसा र बिक्री दर १५९ रुपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति?

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार