• सोमबार, साउन ११ २०८३

गण्डकी सरकारको प्रवक्ताको जिम्मा मणिभद्र शर्मालाई


बिहिबार, मंसिर २९ २०७९
715
Shares

गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पाएका छन् ।

प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले कँडेललाई प्रवक्ताको जिम्मेवारी दिउको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

निर्वाचनको पूर्वसन्ध्यामा कात्तिक २९ गते भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्कालाई बर्खास्तीमा परेपछि प्रवक्ता कसैलाई तोकिएको थिएन । 

पार्टीलाई असहयोग गरेको आरोपमा खड्कालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार