• शुक्रबार, भाद्र २६ २०८३

गण्डकीप्रदेश सभाका लागि रास्वपाले टुंग्यायो समानुपातिक सांसद (सूची)


आइतबार, मंसिर २५ २०७९
1K
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ।

शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

गण्डकी प्रदेश सभा सदस्यमा डा.ढाकाकुमार श्रेष्ठ, शिव नेपालीको नाम राष्ट्रिय स्वतन्त्र पार्टीले टुंगो लगाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार