• शुक्रबार, साउन ८ २०८३

गण्डकी प्रदेशसभामा गोरखाबाट दुई जना समानुपातीक सांसद


सोमबार, मंसिर १९ २०७९
1.2K
Shares

गोरखा । गण्डकी प्रदेश सभाका लागि गोरखाबाट दुई जना समानुपातीक तर्फबाट सांसद चुनिने भएका छन् ।

मत गणना सकिएसँगै नेकपा एमालेको तर्फबाट प्रेम गुरुङ र नेकपा माओवादी केन्द्रबाट सुशीला सिंखडाको समानुपातीको सुचीमा अटाउने प्रेम गुरुङभएका हुन् ।

गुरुङ एमालेको जनजाती तर्फबाट र सिम्खडा खस आर्य कोटाबाट सांसाद हुने भएका हुन् ।

गुरुङ नेकपा एमाले गोरखा जिल्ला अध्यक्ष हुन् भने सिम्खडा माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् ।

कुल ६० सदस्यीय रहेको गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्ष तर्फ र १८ जना समानुपातिकबाट चुनिने व्यवस्था छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार