• शुक्रबार, साउन ८ २०८३

झलनाथ खनाल २५ सय मतले पछाडि


आइतबार, मंसिर ११ २०७९
1K
Shares

इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेतले अग्रता कायम राखेका छन्। 

पछिल्लो मतपरिणाम अनुसार उनले एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई २५०२ मतले पछि पारेका छन्। 

मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका बस्नेतले २४ हजार ३०४ मत प्राप्त गर्दा खनालले २१ हजार ८०२ मत पाएका छन्।

यो क्षेत्रमा गणना जारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार