• मंगलबार, साउन १२ २०८३

तनहुँ १ मा रामचन्द्र पौडेल विजयी


बिहिबार, मंसिर ८ २०७९
755
Shares

तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका छन् । उनले २५ हजार ३१३ मत प्राप्त गरी विजयी भएका हुन् ।

पौडेलले ५ हजार ३८८ मतको अग्रता राख्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९२५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ४ हजार ७७६ मत ल्याएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार