• मंगलबार, साउन १२ २०८३

विनोद चौधरी घण्टीभन्दा ३ हजार मत अगाडि


बुधबार, मंसिर ७ २०७९
1.2K
Shares

नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा विनोद चौधरी निकटतम प्रतिस्पर्धीभन्दा १३ हजार ७१५ सय मतले अगाडि छन्।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले पच्छ्याइरहेका छन्। उनले अहिलेसम्म १० हजार ५०२ मत ल्याएका छन्

एमालेसँगको तालमेलमा उम्मेदवार बनेका हृदयेश त्रिपाठीले १० हजार ३६९ मत ल्याएर तेस्रो स्थानमा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार