गोरखा । गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल विजयी भएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका धितालले एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।
विजयी भएका धितालले १५ हजार चार सय ५७ मत प्राप्त गरे भने पराजय भएका थापाले ९ हजार आठ सय २२ मत प्राप्त गरे ।