• मंगलबार, साउन १२ २०८३

गोरखा २ मा प्रचण्ड कबिन्द्र बुर्लाकोटीभन्दा झण्डै तेब्बर मतले अगाडि


बुधबार, मंसिर ७ २०७९
865
Shares

गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कबिन्द्र बुर्लाकाेटी भन्दा झण्डै तेब्बर मतले अगाडि छन् । 

बिहान साडे ११ बजेसम्म ३३ हजार मत गणना गर्दा प्रचण्डकाे पक्षमा १७हजार ८५३ मत आएकाे छ ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ५ हजार ९६८ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले ४ हजार ५ सय ९८ ल्याएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार