• मंगलबार, साउन १२ २०८३

लमजुङमा पृथ्वी सुब्बा र देव गुरुङबीच कडा टक्कर


बुधबार, मंसिर ७ २०७९
670
Shares

लमजुङमा सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच कडा टक्कर परेको छ।

लमजुङमा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरूङ  गठबन्धनका उम्मेदवार देव गुरुङभन्दा ३०८ मतले अघि छन्।

एमालेका गुरूङले २२ हजार ४ सय ३८ ल्याएका छन् भने माओवादी केन्द्रका गुरुङले २२ हजार १ सय ३० मत प्राप्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार