• मंगलबार, साउन १२ २०८३

गोरखा २ काे (१) मा नेसपाका फणिन्द्र देवकाेटा विजयी


बुधबार, मंसिर ७ २०७९
1.1K
Shares

गोरखा । गोरखा क्षेत्र नम्बर २ काे प्रदेश सभा १ मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकाेटा विजयी बनेका छन् ।

लाेकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर उम्मेदवार बनेका देवकाेटाले एमालेका उम्मेदवार राजु रानालाई पराजित गरेका हुन् ।

अन्तिम मतपरिणाम भने सार्वजानिक भइसकेकाे छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार