• मंगलबार, साउन १२ २०८३

काँग्रेस गोरखा सभापति नन्दप्रसाद न्याैपाने प्रदेश साँसदमा निर्वाचित


बुधबार, मंसिर ७ २०७९
1K
Shares

????????????????????????????????????

गोरखा । गोरखा क्षेत्र नम्बर १ काे प्रदेश सभा २ मा नेपाली काँग्रेसका उम्मेदवार नन्द प्रसाद न्याैपाने विजयी बनेका छन् ।

काँग्रेस गोरखाका सभापति समेत रहेका न्याैपानेले नेकपा एमालेका माेहन भट्टराईलाई ८ हजार ७ सय २८ मतान्तरले हराउदै विजयी बनेका हुन् ।

२९ हजार ६ सय ८६ मत खसेकाे यस प्रदेशमा न्याैपानेले १६ हजार २ सय ६२ मत प्राप्त गरेका छन् भने एमालेका भट्टराईकाे ७ हजार ५ सय ३३ मत आएकाे छ ।

साेही प्रदेशबाट स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र पराजुलीकाे ३ हजार ५ सय ८८ मत आएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार