• मंगलबार, साउन १२ २०८३

कास्की १ को मत गणना स्थगित


मंगलबार, मंसिर ६ २०७९
725
Shares

कास्की क्षेत्र नम्बर १ मा  मतगणनाका स्थगित भएको छ । मतगणनाको क्रममा १ मत  बढी देखिएपछि मतगणना  कार्य स्थगित गरिएको हो । 

मादी गाउँपालिकामा वडा नम्बर ५ को मतगणना गर्ने क्रममा मुचुल्कामा भन्दा १ मत बढी देखिएपछि मत गणना स्थगित गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 

यहाँ नेकपा एमालेबाट मनबहादुर गुरुङ र नेपाली कांग्रेसबाट किशोरदत्त बराल मुख्य प्रतिस्पर्धी  छन् । मतगणनाका क्रममा गुरुङको अग्रता थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार