• मंगलबार, साउन १२ २०८३

गोरखा १ प्रदेश सभा (१) मा धितालको अग्रता, दोस्रोमा थापा


मंगलबार, मंसिर ६ २०७९
860
Shares

गोरखा । गोरखा क्षेत्र न १ प्रदेश सभा १ मा नेकपा माओबादी केन्द्रका कृष्ण धितालको अग्रता कायमै रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार धितालले ५६६ मत प्राप्त गरेका छन् । धितालका प्रतिद्धन्दी नेकपा एमालेका सुरेन्द्र थापाले ३७३ मत प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार