गोरखा । गोरखा क्षेत्र न १ प्रदेश सभा २ मा नेपाली कांग्रेसका नन्द प्रसाद न्योपानेको अग्रता कायमै रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार न्योपानेले ५२१ मत प्राप्त गरेका छन् । न्योपानेका प्रतिद्धन्दी नेकपा एमालेका मोहन भटराइले २०३ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार राजेन्द्र पराजुलीले ९८ मत प्राप्त गरेका छन् ।