गोरखा । गोरखा १ को हालसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेसका राजेन्द्र बजगाईले फराकिलो मतका साथ अग्रता लिएका छन् ।
हालसम्म १ हजार ४ मत गन्दा बजगाईले ७ सय ६६ मत पाएका छन् भने उनका प्रतिस्प्रर्धी नेकपा एमालेका रामशरण बस्नेतले १ सय १९ मत पाएका छन् ।
हाल चुमनुब्री गाउँपालिकाको मतदान केन्द्रको मतगण्ना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।