• मंगलबार, साउन १२ २०८३

गोरखा १ मा मतगणना सुरु


मंगलबार, मंसिर ६ २०७९
1K
Shares

गोरखा । गोरखाको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ ।

मङ्गलबार बिहान १०:३० बजेदेखी मतगणना सुरु भएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

सुरुमा चुमनुब्री गाउपालीकाको ६ वटा मतपेटीका खोलिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार