• मंगलबार, साउन १२ २०८३

गोरखा २ अपडेट : प्रचण्डको फराकिलो अग्रता कायमै


मंगलबार, मंसिर ६ २०७९
1.2K
Shares

गोरखा। गोरखा क्षेत्र नम्बर २ मा बामलोकतान्त्रिक गठबन्धनका उमेदवार नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले फराकिलो अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ५९८० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १६८२ मतसहित दोस्रो स्थानमा हुँदा नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ १४३८ मतसहित तेस्रो स्थानमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार