• शुक्रबार, भाद्र २६ २०८३

चितवन २ मा कृष्णभक्तको अग्रता कायमै, रबी १२५ मतले पछाडि


सोमबार, मंसिर ५ २०७९
695
Shares

चितवन । चितवन क्षेत्र नम्बर नं २ मा नेकपा एमालेको अग्रता कायमै छ।

३०० मत गनिसक्दा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता थप बढाएका छन्। पोखरेलले १५० मत ल्याउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठ ९७ मत ल्याउँदै पछ्याइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २५ मतसहित तेस्रो स्थानमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार