गोरखा । गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकामा रहेकाे मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्रीको २२ वटा मतदान केन्द्रको मतपेटिका ल्याइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।


