• मंगलबार, साउन १२ २०८३

कांग्रेसको विजयी सुरुवात, मुस्ताङमा योगेश गौचन निर्वाचित


सोमबार, मंसिर ५ २०७९
760
Shares

नेपाली कांग्रेसले आमनिर्वाचन–२०७९ मा खाता खोलेको छ।

प्रतिनिधि सभा सदस्यमा कांग्रसेका उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। औपचारिक घोषणा हुन भने बाँकी छ।

२८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार