गोरखा । गोरखा २ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैलाई भाेट हाल्न नपाउने भएका छन् ।
चितवन क्षेत्र नम्बर ३ मा मतदाता नामावली भएका प्रचण्ड गोरखा २ बाट उम्मेदवार बनेसंगै उनले आफैलाई भाेट भने हाल्न नपाउने भएका हुन् ।
उनि बिहानै चितवन ३ मा मतदान गरेर आफु उम्मेदवार बनेकाे गोरखा २ आइपुगेका छन् ।