• मंगलबार, साउन १२ २०८३

केपी ओली देशलाई चाहिने नेता हो : एकनाथ ढकाल


आइतबार, कार्तिक २७ २०७९
1K
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

गाेरखा । नेकपा एमाले समानुपातिक तर्फका उम्मेद्धार एकनाथ ढकालले केपी शर्मा ओली बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड भएको बताएका छन्।

ढकालले गोरखा सदरमुकाममा भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

पछिल्लाे समय गाउँघरमा सामाजिक काम गर्नेलाई तिरस्कृत गर्ने र बिकास निर्माणमा सिन्को नभाच्नेलाई पुरस्कृत गर्ने प्रवृत्ति बढेकाे ढकालले बताए ।

‘पटक पटक जनताले तिरस्कृत गर्नेलाई हामिले फेरी पुरस्कत किन गर्ने ?’ उनले प्रश्न गरे ‘अब जनताले बुझ्ने बेला आएकाे छ ।’

साथै उनले केपी ओली देशलाई चाहिने नेता भएकाे समेत बताए ।

This image has an empty alt attribute; its file name is Rajendra-Bajgain-Gorkha-1.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार