• बुधबार, साउन १३ २०८३

प्रचण्ड र नारायणकाजीले पनि पाए हेलिकोप्टर प्रयोगको अनुमति


शुक्रबार, कार्तिक १८ २०७९
620
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि निर्वाचन प्रचारप्रसारका लागि हेलिकोप्टर प्रयोग गर्न अनुमति पाएका छन् ।

उक्त पार्टीले आयोग समक्ष मुख्य प्रचारक पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई हेलिकोप्टर प्रयोग गर्नका लागि अनुमति मागेपछि आयोगले अनुमति दिएको हो । प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार