• बुधबार, साउन १३ २०८३

बाबुरामले निकाले पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष पराजुलीलाई


शुक्रबार, कार्तिक १८ २०७९
665
Shares

नेपाल समाजवादी पार्टीका राजेन्द्र पराजुली पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशित भएका छन् ।

बाम लोकतान्त्रिक गठबन्धनविरुद्ध गोरखा १ को प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएको भन्दै नेपाल समाजवादी पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जनाएको हो ।

विहिबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सूचना जारी गर्दै पराजुलीलाई कारवाही गरेको जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार