• शुक्रबार, भाद्र २६ २०८३

‘निर्वाचन बिथोलिने गतिविधि हुन नदिन आयोग सचेत’ 


बिहिबार, कार्तिक १७ २०७९
610
Shares

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन बिथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिएका छन् । 

आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचन बिथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताए । 

आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उनले निर्वाचन आचारसंहिता परिपालनामा सबैमा जोड दिए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार