• शनिबार, साउन ९ २०८३

बैठकमा ओलीको प्रस्ताव : वामदेव प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष


बुधबार, बैशाख १७ २०७७
1K
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार राति सम्पन्‍न सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ‘राजनीतिक कार्ड’ फ्याकेका छन्। 

साँझ ५ बजेदेखि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको घेराबन्दीमा परेको अवस्थामा ओलीले नयाँ प्रस्ताव अघि सारेका हुन्। 

बैठक पुन: आगामी २० गते बस्नेगरी सकिएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार