• बुधबार, साउन १३ २०८३

आगामी निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाता, कुन क्षेत्रमा कति ? (सूचीसहित )


सोमबार, असोज ३१ २०७९
620
Shares

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन्।

निर्वाचन आयोगले प्रकाशित गरेको नामावलीअनुसार कूल मतदातामध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य रहेका छन्।

देशभर प्रतिधिस सभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र रहेका छन्।

पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत नै प्रदेश सभातर्फ प्रदेश नं। १ मा ५६, मधेश प्रदेशमा ६४, बागमती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदुरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ।

कुन क्षेत्रमा कति मतदाता

https://drive.google.com/file/d/1d9fozHWXcMl9GRxwgnW5s19PnRrKcqrM/view

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार