• बिहिबार, साउन १४ २०८३

उम्मेदवारी दर्ता गर्न प्रचण्डसंगै बाबुरामपनि भाेली गोरखा आउने


शनिबार, असोज २२ २०७९
690
Shares

गोरखा । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई भाेली गोरखा आउने भएका छन् ।

प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन् । याे क्षेत्र बाबुरामकाे गृह क्षेत्र समेत हाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार