• शुक्रबार, भाद्र २६ २०८३

रवीन्द्र मिश्रले छाडे विवेकशील साझा


मंगलबार, असोज ११ २०७९
980
Shares

रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन्।

निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले सोमबार पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन्।

उनले सोमबार राति ९ बजेतिर सामाजिक सञ्जालमा लेख्दै पार्टी अध्यक्षसमक्ष राजीनामा पत्र पेस गरेको जानकारी दिएका छन्। मिश्र राप्रपामा जाने तयारीमा छन्।

मिश्र तत्कालीन साझा पार्टी (पछि विवेकशील साझा पार्टी) का संस्थापक अध्यक्ष हुन् ।

गत स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो नतिजा नल्याएपछि उनले अध्यक्षबाट राजीनामा दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार