• बिहिबार, साउन १४ २०८३

वाइसिएल गोरखाको जिल्ला इन्चार्जमा लक्ष्मी रम्तेल


सोमबार, असोज ३ २०७९
805
Shares

गोरखा । नेकपा कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को युवासंग संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को गोरखा जिल्ला इन्चार्जमा लक्ष्मी रम्तेल चयन भएकी छिन ।

साेमवार बसेकाे वाईसियल नेपालको केन्द्रीय समितिको बैठकले रम्तेललाइ चयन गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार