• बिहिबार, साउन १४ २०८३

सत्ता गठबन्धनको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने


शुक्रबार, भाद्र २४ २०७९
770
Shares

????????????? ????? ??????????? ?????? ????? ??????? ????? ???? ;Qf u7aGwg bnsf] a}7s sf7df8f}F, @@ r}t M k|wfgdGqL lgjf; afn'jf6f/df dªunaf/ a;]sf] ;Qf u7aGwg bnsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷ /f;;

सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ ।  बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । 

कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ । कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा सिट संख्या भने तोकिएको छैन ।  

कार्यदलले गठबन्धनबीच सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको छ । सिट संख्यामा भने कार्यदलमा पनि सहमति जुट्न सकेको थिएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार